नचाहेकाे साथ, के मन पर्थ्याे र
गाठिँएकाे हात, के मन पर्थ्याे र।
पिज्जा बर्गरमा रमाउछाै तिमी
ढिँडाे, सिस्नाे भात, के मन पर्थ्याे र।
नेपाली भन्न लाज छ तिमीलाई
बिष्णु पारिजात, के मन पर्थ्याे र।
शहरमै हराउने बानी पर्याे
स्वच्छताकाे मात, के मन पर्थ्याे र।