Wel-come to Nepali Gazal bog. This is a small effort for ones who love to read or write a gazal. You can mail your gazal to publish through MAGARCHSSTM@GMAIL.COM. Hope you will like this and support me for future writings. Thanking you!
गुरुवार, 21 जनवरी 2016
गुरुवार, 7 जनवरी 2016
मान्छे मरेपछी...:- मौसम भुसाल
ए भन्नू न बा मान्छे मरेपछी कहाँ जान्छन् ?
आफ्नालाई रुवाएर आफुँसित को लान्छन् ?
नफर्किने गरि कहिल्यै लडि मरे सहिदहरु
यी अस्मिता लुटिएकी आमालाई के ठान्छ्न्?
जान्छु पनि नभनी जान्छन् माया गर्नेहरु
संगै मर्छु भनी वाचा कसम किन खान्छन्?
तातेताते हिँडाउने बा-आमा नहुँदामा
आउँदा भेट्न पछिपछी हात कस्ले तान्छन् ?
मौसम भुसाल
कावोसती, नवलपरासी
रविवार, 3 जनवरी 2016
मेरो जिन्दगी यो… :- साइमोन ठाडा मगर
तिम्राे झुटाे जंन्जालले धराप भाे जिन्दगी याे
दिन रात पिइराख्ने सराब भाे जिन्दगी याे।
मेराे सांचाे माया भन्दा तिम्राे अाफ्नाे मजा बेग्लै
तिम्ले माेड्याै बाटाे, मेराे खराब भाे जिन्दगी याे।
सारा खुशी तिम्रै भागमा मेराे रित्ताे भाग्य ठिक छ
पीडाकाे खाेल खुकुरीकाे दाब भाे जिन्दगी याे।
कस्ताे प्रिती लगाएछु सारा खुशी लुटाउने
त्यही प्रितीकाे नमीठाेे सराप भाे जिन्दगी याे।
मेराे सांचाे माया भन्दा तिम्राे अाफ्नाे मजा बेग्लै
तिम्ले माेड्याै बाटाे, मेराे खराब भाे जिन्दगी याे।
सारा खुशी तिम्रै भागमा मेराे रित्ताे भाग्य ठिक छ
पीडाकाे खाेल खुकुरीकाे दाब भाे जिन्दगी याे।
कस्ताे प्रिती लगाएछु सारा खुशी लुटाउने
त्यही प्रितीकाे नमीठाेे सराप भाे जिन्दगी याे।
सदस्यता लें
संदेश
(
Atom
)
Popular Posts
-
तिम्राे झुटाे जंन्जालले धराप भाे जिन्दगी याे दिन रात पिइराख्ने सराब भाे जिन्दगी याे। मेराे सांचाे माया भन्दा तिम्राे अाफ्नाे मजा बेग्ल...
-
तिम्राे अानी बदलिएछ बानी बदलिएछ पुरानाे त्याे शैलीकाे कुराकानी बदलिएछ। एकान्तमा बस्न रूचाउँछाै रे एकल भएर नित्य कामलार्इ साँझ बिहा...