तिमीले त भुल्यौ सहजै मैले सकिन
तिमी बिना भए म रात जुन बिहिन।
तिमीलाई त सजिलो बनाउन साथी
मलाई भने अरुसंग बोल्न कठिन।
हाँस्दै होलाऊ तिम्रो आफ्नो संसारभरि
मेरो हालत छ एस्तो मुहार मलिन।
तिमीलाई चाहिएको पैसा वाला प्रेमी
माफ गर तिमीले सोचें जस्तो भईन।
कोई टिप्पणी नहीं :
एक टिप्पणी भेजें