जीवनमा माया, हुन्न सधैं भरी
साथ आफ्नै छाँया, हुन्न सधैं भरी।
एक चोटी पालो आउँछ सबैको
दैब पनि बाँया, हुन्न सधैं भरी।
आफु भलो त जगत भलो भन्छन्
किन गुन लाया, हुन्न सधैं भरी।
भाग्य हेर्दैछन् गर्न भन्दा पहिले
भाग्य लेखी पाया, हुन्न सधैं भरी।
किन गुन लाया, हुन्न सधैं भरी।
भाग्य हेर्दैछन् गर्न भन्दा पहिले
भाग्य लेखी पाया, हुन्न सधैं भरी।
कोई टिप्पणी नहीं :
एक टिप्पणी भेजें