आज फेरि आकाश खस्यो निस्कु कसरी
तिम्ले चुम्दा आँशु खस्यो पुछुँ कसरी।
भन्न त भन्थ्यौ तिमी मुर्ख म बनीरहे
गयौ केही नभनेरै अब बोलुँ कसरी।
एक शब्द बोल्थ्यौ भने थिएँ म हाजिर
आज आई सक्दिन म भनुँ कसरी।
नजिक हुंदा पराई सम्झ्यौ तिमीले नै
अब तिम्रो साख्खै पनि बनुँ कसरी।
कोई टिप्पणी नहीं :
एक टिप्पणी भेजें